शब्दकोश प्रविष्टि

मौन जुलुस

ना.

ना. कुनै कुराको विरोध प्रदर्शन गर्दा नाराबाजी नगरी शान्तिपूर्ण तरिकाले निकालिने जुलुस ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-046571
मुद्रित पृष्ठ
1039