शब्दकोश प्रविष्टि
मौजुद
वि.
उपस्थित; ठिकठाक; खडा; हाजिर ।
सामुन्ने वा अगिल्तिर रहेको ।
तयार; प्रस्तुत ।
व्युत्पत्ति
[अङ्. ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-046555- मुद्रित पृष्ठ
- 1039
शब्दकोश प्रविष्टि
उपस्थित; ठिकठाक; खडा; हाजिर ।
सामुन्ने वा अगिल्तिर रहेको ।
तयार; प्रस्तुत ।
[अङ्. ]
npbs2075-10-046555