शब्दकोश प्रविष्टि
मौजा
ना.
गाउँ; ग्राम ।
जग्गा; जमिन ।
जिल्ला वा इलाकाको कुनै एक ठाउँ; मौजे ।
व्युत्पत्ति
[अ. मौज]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-046553- मुद्रित पृष्ठ
- 1039
शब्दकोश प्रविष्टि
गाउँ; ग्राम ।
जग्गा; जमिन ।
जिल्ला वा इलाकाको कुनै एक ठाउँ; मौजे ।
[अ. मौज]
npbs2075-10-046553