शब्दकोश प्रविष्टि

मोहोतो

ना.

ना. [प्रा. मुहड] भोटो, दौरा, सुरुवाल आदि लगाउने कपडाको बाहुलाको मुख; हत्केला वा गोडा छिराएर बाहिर निकालिने सोही ठाउँ ।

व्युत्पत्ति

[प्रा. मुहड]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-046537
मुद्रित पृष्ठ
1039