शब्दकोश प्रविष्टि
मोहडा
ना.
अनुहार; चेहरा ।
सामुन्नेको भाग; मुहुडा ।
घोडाका टाउकामा लगाइने लगाम आदि साज ।
व्युत्पत्ति
[√ मुहुडा]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-046498- मुद्रित पृष्ठ
- 1038
शब्दकोश प्रविष्टि
अनुहार; चेहरा ।
सामुन्नेको भाग; मुहुडा ।
घोडाका टाउकामा लगाइने लगाम आदि साज ।
[√ मुहुडा]
npbs2075-10-046498