शब्दकोश प्रविष्टि
मोल्नु
स.क्रि.
स.क्रि. [मोल+नु] कुनै चिजबिचको मोलतोल गर्नु; भाउ निश्चित गर्नु; दर तोक्नु ।
व्युत्पत्ति
[मोल+नु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-046478- मुद्रित पृष्ठ
- 1038
शब्दकोश प्रविष्टि
स.क्रि. [मोल+नु] कुनै चिजबिचको मोलतोल गर्नु; भाउ निश्चित गर्नु; दर तोक्नु ।
[मोल+नु]
npbs2075-10-046478