शब्दकोश प्रविष्टि
मोदी
ना.
ना. [सं. मोदिनी] अन्नपूर्णा हिमालको पूर्वीभाग र माच्छापुच्च्छे हिमालको पश्चिमी भागबाट उत्पन्न भई पर्वत जिल्लाको कुस्मादेखि आधा कोस दक्षिणमा पुगी कालीगण्डकीमा मिसिने एक नदी ।
व्युत्पत्ति
[सं. मोदिनी]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-046460- मुद्रित पृष्ठ
- 1037