शब्दकोश प्रविष्टि

मोजरा

ना.
  1. आंशिक छुट ।

  2. धनीलाई गरिने अभिवादन ।

  3. रन्डीहरूले बसीबसी गाउने प्रक्रिया ।

व्युत्पत्ति

[फा. मुजरा]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-046420
मुद्रित पृष्ठ
1036