शब्दकोश प्रविष्टि

मैलो

वि.
  1. मयल भएको; मयल लागेको; मयलयुक्त ।

  2. सफासुग्घर नभएको; फोहर ।

  3. अँध्यारो; मलिन ।

व्युत्पत्ति

[सं. मलिन]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-046403
मुद्रित पृष्ठ
1036