शब्दकोश प्रविष्टि

मैलिनु

अ.क्रि.
  1. मैलो हुनु; मलिन हुनु; कालो हुनु; फोहोर लाग्नु ।

  2. घसरपसर हुनु; काती हुनु; घिस्टिनु; दाग लाग्नु ।

व्युत्पत्ति

[मैलो+इ+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-046402
मुद्रित पृष्ठ
1036