शब्दकोश प्रविष्टि
मैयाँ
ना.
राजकन्या; राजकुमारी; मैयाँसाहेब ।
छोरीचेलीलाई स्नेहपूर्वक सम्बोधन गर्दा प्रयोग गरिने शब्द ।
व्युत्पत्ति
[सं. मातृ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-046395- मुद्रित पृष्ठ
- 1036
शब्दकोश प्रविष्टि
राजकन्या; राजकुमारी; मैयाँसाहेब ।
छोरीचेलीलाई स्नेहपूर्वक सम्बोधन गर्दा प्रयोग गरिने शब्द ।
[सं. मातृ]
npbs2075-10-046395