शब्दकोश प्रविष्टि

मैन

ना.
  1. मौरीको चाकाबाट मह निकालिसकेपछि बचेको नरम, चिल्लो र पहँलो पदार्थ; मौरीको बिलाउनी; मइन ।

  2. मटीतेल तयार गर्दा निस्कने चिल्लो पदार्थबाट बनाइने, बग्ने र पग्लने नरम वस्तु ।

  3. भिजेको कुरो कुटीपिँधी साह्रै मसिनो वा नरम पारिएको वस्तु ।

व्युत्पत्ति

[सं. मदन]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-046382
मुद्रित पृष्ठ
1036