शब्दकोश प्रविष्टि

मैदान

ना.

ना. [फा. ] १. खुला र फराकिलो समथर भूभाग; चउर; फाँट । २. तराई । ३. खेल, परेड आदि खेल्न बनाइएको समतल; टुँडिखेल । ३. अखाडा । ४. दिसापिसाब गर्ने ठाउँ । ५. व्यापक (उखान- एक कान, दुई कान मैदान) ।

व्युत्पत्ति

[फा. ]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-046379
मुद्रित पृष्ठ
1035