शब्दकोश प्रविष्टि
मैथुन
ना.
स्त्रीपुरुषको यौनसमागम; रतिक्रीडा; सम्भोग; स्त्रीप्रसङ्ग ।
विवाह ।
मिलाप ।
जोडी; युगल ।
व्युत्पत्ति
[सं. ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-046373- मुद्रित पृष्ठ
- 1035
शब्दकोश प्रविष्टि
स्त्रीपुरुषको यौनसमागम; रतिक्रीडा; सम्भोग; स्त्रीप्रसङ्ग ।
विवाह ।
मिलाप ।
जोडी; युगल ।
[सं. ]
npbs2075-10-046373