शब्दकोश प्रविष्टि
मेला
ना.
आपसको समागम; भेट; मिलन ।
सभा; समाज ।
यात्रा, उत्सव, तीर्थस्थल आदिमा हुने मानिसहरूको जमघट ।
सुर्मा ।
खेतीको काम; मेलो ।
खास अवसरमा लाग्ने बजार; ठुलो हाट ।
भिड; घुइँचो ।
स्वरग्राम ।
एक बोटविशेष ।
गौचरन ।
धेरै जना मिलेर गरिने आआफ्नो काम ।
व्युत्पत्ति
[सं. ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-046328- मुद्रित पृष्ठ
- 1034–1035