शब्दकोश प्रविष्टि

मेमो

ना.

ना. [अङ्. मेमोरेन्डम] कुनै कामकुराका बारेमा भएका कारबाई स्पष्ट गर्नका निम्ति लेखिने सम्झनापत्र; स्मरणपत्र; ताकिता ।

व्युत्पत्ति

[अङ्. मेमोरेन्डम]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-046311
मुद्रित पृष्ठ
1034