शब्दकोश प्रविष्टि

मेदागिरि

ना.

ना. [सं. ] पुनर्नवाका जस्ता तर ससाना पात हुने, मसिना निला फूल फुल्ने र जराचाहिँ राता हुने, आयुवर्द्धक मानिने एक बुटी; ब्रामी; घोडताप्रे ।

व्युत्पत्ति

[सं. ]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-046295
मुद्रित पृष्ठ
1034