शब्दकोश प्रविष्टि

मृत्सिकताश्म

ना.

ना. [सं. ] भूगर्भशास्त्रअनुसार माटो र बालुवा जमेर बनेको ढुङ्गो ।

व्युत्पत्ति

[सं. ]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-046224
मुद्रित पृष्ठ
1032