शब्दकोश प्रविष्टि

मृतात्मा

ना.वि.
  1. मरेका प्राणीहरूको आत्मा; प्रेतात्मा । वि.

  2. हुती हराएको; उत्साह, जाँगर, हौसला आदि मरिसकेको (व्यक्ति) ।

व्युत्पत्ति

[सं. ]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-046206
मुद्रित पृष्ठ
1032