शब्दकोश प्रविष्टि
मृत
वि.
सास गएको; मृत्यु भएको; प्राणहीन ।
मारण वा भस्म गरिदिएको (धातु) ।
गतिशीलता, उपयोगिता, जीवनशक्ति आदि केही नभएको ।
व्युत्पत्ति
[सं. ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-046193- मुद्रित पृष्ठ
- 1032
शब्दकोश प्रविष्टि
सास गएको; मृत्यु भएको; प्राणहीन ।
मारण वा भस्म गरिदिएको (धातु) ।
गतिशीलता, उपयोगिता, जीवनशक्ति आदि केही नभएको ।
[सं. ]
npbs2075-10-046193