शब्दकोश प्रविष्टि
मृगमातृका
ना.
भद्दा पेट हुने र सिङ नहुने एक जातको मृगको पोथी ।
कस्तूरी मृगको पोथी ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-046171- मुद्रित पृष्ठ
- 1031
शब्दकोश प्रविष्टि
भद्दा पेट हुने र सिङ नहुने एक जातको मृगको पोथी ।
कस्तूरी मृगको पोथी ।
npbs2075-10-046171