शब्दकोश प्रविष्टि
मृगनयना/नयनी
वि.
वि. मृगका जस्ता लाम्चा र बान्की परेका चुलबुले आँखा भएकी (स्त्री) ।
रूपान्तर
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-046167- मुद्रित पृष्ठ
- 1031
शब्दकोश प्रविष्टि
वि. मृगका जस्ता लाम्चा र बान्की परेका चुलबुले आँखा भएकी (स्त्री) ।
npbs2075-10-046167