शब्दकोश प्रविष्टि

मृगतृष्णा

ना.

ना. गर्मीयाममा कडा घाम लाग्दा मरुभूमि वा बलौटे जमिनमा टाढा कतै देखिने पानीको मिथ्या प्रतीति; मृगमरीचिका; जलभ्रम ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-046166
मुद्रित पृष्ठ
1031