शब्दकोश प्रविष्टि

मूर्तिभञ्जक

वि.

वि. मूर्तिहरू तोडफोड गर्ने वा भाँच्ने–बिगार्ने; प्रतिमा टुटाउने–फुटाउने ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-046101
मुद्रित पृष्ठ
1030