शब्दकोश प्रविष्टि
मूर्ख
ना.
साह्रै कम बुद्धि भएको वा बुद्धि नै नभएको; निर्बुद्धि; नासमझ; बेबकुफ; मूढ ।
लेखपढ गर्न नजान्ने; अशिक्षित; अपढ ।
व्युत्पत्ति
[सं. ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-046087- मुद्रित पृष्ठ
- 1029
शब्दकोश प्रविष्टि
साह्रै कम बुद्धि भएको वा बुद्धि नै नभएको; निर्बुद्धि; नासमझ; बेबकुफ; मूढ ।
लेखपढ गर्न नजान्ने; अशिक्षित; अपढ ।
[सं. ]
npbs2075-10-046087