शब्दकोश प्रविष्टि
मूक
वि.
उमेर पुगेपछि पनि बोली नफुटेको; लाटो; ग्वाँगे; ग्वाँजे; लठेप्रो ।
मौकामा बोल्न नसक्ने; निमुखा ।
व्युत्पत्ति
[सं. ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-046065- मुद्रित पृष्ठ
- 1029
शब्दकोश प्रविष्टि
उमेर पुगेपछि पनि बोली नफुटेको; लाटो; ग्वाँगे; ग्वाँजे; लठेप्रो ।
मौकामा बोल्न नसक्ने; निमुखा ।
[सं. ]
npbs2075-10-046065