शब्दकोश प्रविष्टि
मुहुटी
ना.
मुहुडा; मोहडा ।
अघिल्लो पङ्क्ति; अगाडिको ताँती (सेनाको मुहुटी, यात्रीको मुहुटी आदि) ।
आयस्रोत ।
व्युत्पत्ति
[√ मुहुडा]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-046061- मुद्रित पृष्ठ
- 1029
शब्दकोश प्रविष्टि
मुहुडा; मोहडा ।
अघिल्लो पङ्क्ति; अगाडिको ताँती (सेनाको मुहुटी, यात्रीको मुहुटी आदि) ।
आयस्रोत ।
[√ मुहुडा]
npbs2075-10-046061