शब्दकोश प्रविष्टि

मुसुरो२

ना.
  1. कलिलो पात; मसिनो पात; मुजुरो ।

  2. पशुजातमा खास गरी घोडाको पहिले आउने दाँतको कोथो ।

व्युत्पत्ति

[मुजुरो < सं. मञ्जरी]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-046027
मुद्रित पृष्ठ
1028