शब्दकोश प्रविष्टि
मुसार्नु
स.क्रि.
जुँगा, दाह्री आदि सम्म्याउनु; तह लगाउनु ।
सुमसुम्याउनु; तह लगाउनु ।
व्युत्पत्ति
[सं. मसृण+नु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-046009- मुद्रित पृष्ठ
- 1028
शब्दकोश प्रविष्टि
जुँगा, दाह्री आदि सम्म्याउनु; तह लगाउनु ।
सुमसुम्याउनु; तह लगाउनु ।
[सं. मसृण+नु]
npbs2075-10-046009