शब्दकोश प्रविष्टि

मुसाबर

ना.

ना. [अ. मुसब्बर] घिउकुमारीको रस सुकाएर विशेष विधिद्वारा तयार पारिएको एक औषधी ।

व्युत्पत्ति

[अ. मुसब्बर]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-046008
मुद्रित पृष्ठ
1028