शब्दकोश प्रविष्टि

मुसाउरो

ना.

ना. [मुसो+आउरो] मुसो पार्ने खोर; मुसो समात्ने वा अल्झाउने खोर ।

व्युत्पत्ति

[मुसो+आउरो]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-046004
मुद्रित पृष्ठ
1028