शब्दकोश प्रविष्टि
मुसमुसे
वि.ना.
मुसमुस बास्ना आउने; हल्का र मधुर गन्ध फैलिएको । ना.
टाढैबाट थाहा पाइने मानिसको शरीरको जस्तो मिठो गन्ध (दन्त्यकथाका राक्षसको भनाइमा प्रचलित) ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-045994- मुद्रित पृष्ठ
- 1028
शब्दकोश प्रविष्टि
मुसमुस बास्ना आउने; हल्का र मधुर गन्ध फैलिएको । ना.
टाढैबाट थाहा पाइने मानिसको शरीरको जस्तो मिठो गन्ध (दन्त्यकथाका राक्षसको भनाइमा प्रचलित) ।
npbs2075-10-045994