शब्दकोश प्रविष्टि

मुसमुन्द्रे

वि.
  1. कपटी चालले र थाहा नपाउने गरी भित्रभित्रै अरूको बिगार गर्ने ।

  2. बुझ पचाउने खालको; पेटाहा ।

व्युत्पत्ति

[मुसमुन्द्रो+ए]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-045988
मुद्रित पृष्ठ
1028