शब्दकोश प्रविष्टि

मुशली

ना.
  1. हलेदोको जस्तो जरा हुने एक बुटी; मुसली ।

  2. शिवजी ।

  3. बलराम ।

व्युत्पत्ति

[सं. ]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-045984
मुद्रित पृष्ठ
1028