शब्दकोश प्रविष्टि

मुल्याहा

वि.
  1. मूल नक्षत्रमा जन्मेको ।

  2. अरूलाई पीडा दिने वा पिर्ने; पिराहा ।

  3. मुलन्धरे ।

व्युत्पत्ति

[सं. मूल+याहा]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-045982
मुद्रित पृष्ठ
1027