शब्दकोश प्रविष्टि

मुर्दासङ्ख

ना.

ना. [फा. मुरदा+सङ्ख] बेदार भन्ने पर्वतशृङ्गमा पाइने, टल्कने पहँलो रङको, घाउखटिरामा लगाइने एक औषधी ।

व्युत्पत्ति

[फा. मुरदा+सङ्ख]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-045944
मुद्रित पृष्ठ
1027