शब्दकोश प्रविष्टि
मुरीबाली
ना.
ना. नयाँ बाली भित्र्याउँदा वर्षभरि फाली पिटेको र अरू हातहतियार बनाए वा मर्मत गरेको बापतमा कामीले प्रतिहल एक मुरीका दरले पाउने बाली ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-045925- मुद्रित पृष्ठ
- 1026
शब्दकोश प्रविष्टि
ना. नयाँ बाली भित्र्याउँदा वर्षभरि फाली पिटेको र अरू हातहतियार बनाए वा मर्मत गरेको बापतमा कामीले प्रतिहल एक मुरीका दरले पाउने बाली ।
npbs2075-10-045925