शब्दकोश प्रविष्टि
मुमुक्षु
वि.
वि. [सं. ] मोक्षका लागि प्रयत्नशील; मोक्षको चाहना गर्ने; सांसारिक जीवनबाट मुक्त हुन इच्छा राख्ने ।
व्युत्पत्ति
[सं. ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-045905- मुद्रित पृष्ठ
- 1026
शब्दकोश प्रविष्टि
वि. [सं. ] मोक्षका लागि प्रयत्नशील; मोक्षको चाहना गर्ने; सांसारिक जीवनबाट मुक्त हुन इच्छा राख्ने ।
[सं. ]
npbs2075-10-045905