शब्दकोश प्रविष्टि

मुफत

वि.क्रि.वि.
  1. मूल्यबिनाको; सित्तै । क्रि.वि.

  2. काम न काजसित; बिनसित्ति; मफत; व्यर्थ ।

व्युत्पत्ति

[फा. मुफ्त]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-045897
मुद्रित पृष्ठ
1026