शब्दकोश प्रविष्टि

मुन्सी

ना.
  1. खास गरेर अरबी, फारसी भाषामा लेखापढी गर्ने सरकारी कर्मचारी ।

  2. पुराना खान्दानी राजघरानामा प्रायः अदालतसम्बन्धी लेखापढीको काम गर्ने कर्मचारी ।

व्युत्पत्ति

[अ. मुन्शी]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-045895
मुद्रित पृष्ठ
1026