शब्दकोश प्रविष्टि

मुद्रित

वि.
  1. मुद्रण भएको; छपाइएको वा छापिएको ।

  2. औँठी वा रबर छाप लगाइएको (कागतपत्र) ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-045861
मुद्रित पृष्ठ
1025