शब्दकोश प्रविष्टि

मुद्रायन्त्र

ना.
  1. बिजुलीबाट चल्ने छपाइ यन्त्र ।

  2. मुद्रा वा सिक्का ढाल्ने यन्त्र ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-045856
मुद्रित पृष्ठ
1025