शब्दकोश प्रविष्टि
मुद्राङ्कित
वि.
कुनै तस्बिर आदिको छाप लागेको; छापिएको ।
मोहर लागेको ।
डामेर चिह्न अङ्कित गरिएको ।
छापेको ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-045851- मुद्रित पृष्ठ
- 1025
शब्दकोश प्रविष्टि
कुनै तस्बिर आदिको छाप लागेको; छापिएको ।
मोहर लागेको ।
डामेर चिह्न अङ्कित गरिएको ।
छापेको ।
npbs2075-10-045851