शब्दकोश प्रविष्टि

मुद्राक्षर

ना.
  1. सरकारी कार्यालयका छाप औँठी आदिमा खोपिएको वा कुँदिएको अक्षर ।

  2. पत्रपत्रिका आदि छाप्ने काममा प्रयोग हुने टाइप ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-045848
मुद्रित पृष्ठ
1025