शब्दकोश प्रविष्टि
मुद्रण स्वतन्त्रता
ना.
ना. प्रजातान्त्रिक पद्धतिमा जनताले निश्चित सीमामा रही आफ्ना विचार, भावना, प्रतिक्रिया आदि छाप्न पाउने एक मौलिक अधिकार ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-045845- मुद्रित पृष्ठ
- 1025
शब्दकोश प्रविष्टि
ना. प्रजातान्त्रिक पद्धतिमा जनताले निश्चित सीमामा रही आफ्ना विचार, भावना, प्रतिक्रिया आदि छाप्न पाउने एक मौलिक अधिकार ।
npbs2075-10-045845