शब्दकोश प्रविष्टि

मुद्दती खाता

ना.

ना. बैङ्कमा रुपियाँ जम्मा गरी निर्धारित समयसम्म साउँ–ब्याज नझिकेमा बढी ब्याज पाइने व्यवस्था भएको खाता (फिक्स्ड एकाउन्ट) ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-045837
मुद्रित पृष्ठ
1024