शब्दकोश प्रविष्टि
मुद्गर
ना.
मुग्रो; घन; हथौडी ।
पहलमानहरूले व्यायाम गर्दा प्रयोग गर्ने काठको एक साधन ।
गदा ।
एक प्रकारको चमेली फूल ।
व्युत्पत्ति
[सं. ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-045835- मुद्रित पृष्ठ
- 1024
शब्दकोश प्रविष्टि
मुग्रो; घन; हथौडी ।
पहलमानहरूले व्यायाम गर्दा प्रयोग गर्ने काठको एक साधन ।
गदा ।
एक प्रकारको चमेली फूल ।
[सं. ]
npbs2075-10-045835