शब्दकोश प्रविष्टि

मुताबिक

ना.वि.
  1. अनुसार; माफिक । वि.

  2. अनुरूप; सुहाउँदो ।

व्युत्पत्ति

[अ. ]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-045819
मुद्रित पृष्ठ
1024