शब्दकोश प्रविष्टि

मुण्डी

वि.ना.
  1. मुण्डन गरेको । ना.

  2. सन्न्यासी; जोगी ।

  3. गोरखमुण्डी ।

  4. शिव ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-045812
मुद्रित पृष्ठ
1024