शब्दकोश प्रविष्टि

मुढा

ना.
  1. हे. मुढो ।

  2. बाँसका मसिना डन्डीहरू मिलाई छाला वा डोरीले बुनी बस्ने ठाउँतिर ढाकी बनाइएको डमरुका आकारको बस्ने साधन ।

सम्बन्धित प्रविष्टि

व्युत्पत्ति

[मुढोको ति. रू.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-045801
मुद्रित पृष्ठ
1024